अरनिको पाँडे पनि थपिए, रास्वपामा समानुपातिकतर्फ नाम फिर्ता लिनेको लहर
राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकतर्फ उम्मेदवारी फिर्ता लिनेको लहर नै चलेको छ। योजना आयोगका पूर्व सदस्य डा. अरनिको पाँडेले पनि समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्।…