सुनसरीमा सिटी सफारी चालकको मृत्यु सशस्त्रले गोली चलाउँदा
सिटी चलाइरहेको अवस्थामा विजय साहमाथि गोली प्रहार भएको हो । अहिले स्थानीयवासीले प्रदर्शन गरिरहेका छन् । शव उठाउन दिएका छैनन् । १७ पुस, विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली…