कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता : ढोरपाटनका विद्यार्थीको पीडा
बागलुङ । अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेका छन् । बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि समस्या हुन्छ । बिहानमा तुसारो पर्ने र दिउँसमा सिरसिर चलिराख्ने…