तत्कालीन मेयरसहित १४ जनाविरुद्ध मुद्दा दायर, बाजुराको बुढीगंगाको प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार
२० पुस, धनगढी । बाजुराको बुढिगंगा नगरपालिकाका तत्कालीन मेयर दीपक विक्रम शाहसहितका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशासनिक भवन निर्माणको ठेक्कामा मिलेमतो गरेर…