‘स्वार्थको लागि हाइज्याक गर्न खोजे जेनजी आन्दोलनलाई रास्वपा र बालेन शाहले सत्ता’
काठमाडाैँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पवित्र उद्देश्यले गत भदौमा भएको जेनजी आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौ महानगरपालिकाका मेयर शाहले सत्ता स्वार्थको लागि हाईज्याक गर्न खोजेको बताएका छन् । उनले…