Skip to main content

Suchana Vatika

onlinekhabar

रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री एउटै गाउँबाट

रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री एउटै गाउँबाट

सारांश बेनीकोट गाउँका किसानले यस वर्ष दुई करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन्। किसानलाई सुन्तला टिप्ने र बिक्री गर्ने चटारो छ, बजारमा माग राम्रो छ। सडकको समस्याका कारण ढुवानीमा केही…
सुरक्षा व्यवस्था कडा, मधेश प्रदेश सभा बैठक बस्न ढिलाइ

सुरक्षा व्यवस्था कडा, मधेश प्रदेश सभा बैठक बस्न ढिलाइ

बिहान ८ बजे बोलाइएको बैठक पौने १० बजेसम्म पनि सुरु भएको छैन । आज प्रदेश सभा भवन परिसर र वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । १७ मंसिर, जनकपुरधाम ।…
नेपालका पार्टीले के सिक्ने बेलायतबाट

नेपालका पार्टीले के सिक्ने बेलायतबाट

यदि नेपाली राजनीतिक दलहरूले बेलायतका राजनीतिक दलहरूले जस्तै खुला, पारदर्शी र जवाफदेही अभ्यासलाई लागू गर्न र संस्थागत गर्न सके जनताप्रतिको जवाफदेहिता बढ्नेछ र समग्र लोकतान्त्रिक प्रणाली धेरै प्रभावकारी र विश्वासिलो…
नेपाल : अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय सहयोग आवश्यक छ 

नेपाल : अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय सहयोग आवश्यक छ 

सारांश नेपालले अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको कुरामा जोड दिएको छ। परराष्ट्रसचिव अमृतबहादुर राईले बैठकमा आर्थिक उन्नयनका लागि बजार पहुँच, अवरोध अन्त्य र स्रोत साधनको उपलब्धतामा जोड…
आयात बढ्दा निर्यात घट्यो : मेची भन्सार कार्यालय

आयात बढ्दा निर्यात घट्यो : मेची भन्सार कार्यालय

सारांश आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट १६ अर्ब बढीको आयात भयो। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्यात घटेको देखिन्छ। कार्यालयले पहिलो चार महिनामा ५ अर्ब ४६…
औचित्यको प्रश्न सकियो : अस्तित्वको सुरु भयो, विद्यार्थी संगठन

औचित्यको प्रश्न सकियो : अस्तित्वको सुरु भयो, विद्यार्थी संगठन

आफ्नो औचित्य पुष्टि गर्न नसकिरहेका राजनीतिक दल निकट विद्यार्थी संगठनहरू जेनजी आन्दोलनपछि अस्तित्व रक्षाको संकटमा पुगेका छन् । १७ मंसिर , काठमाडौं । गत २३ भदौमा नयाँ बानेश्वरमा १९ वर्षीय…
कम्युनिज्मको बहस प्रासङ्गिक न व्यावहारिक

कम्युनिज्मको बहस प्रासङ्गिक न व्यावहारिक

कागजमा आकाशका तारा झार्ने समाजवादी दस्तावेजका प्रस्तोताहरू व्यवहारमा आफ्नो आजीवन सत्ता सुनिश्चितता, परिवार, नातागोता र आफन्तको भलाइमा केन्द्रित छन् । पार्टीमा ‘पूजक फलोअर’ को आकाङ्क्षा हाम्रा समाजवादी हस्तीहरूको आचरण र…
मधेशका मुख्यमन्त्री विश्वासको मत लिँदै, अंक गणितमा परे पछाडि

मधेशका मुख्यमन्त्री विश्वासको मत लिँदै, अंक गणितमा परे पछाडि

१७ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदैछन् । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि उनले आज विश्वासको मत लिन…
दीपक श्रेष्ठ नियुक्त, लुम्बिनी विकास कोषको सदस्य-सचिव

दीपक श्रेष्ठ नियुक्त, लुम्बिनी विकास कोषको सदस्य-सचिव

 सारांश सरकारले गोरखाका दीपक श्रेष्ठलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको छ। प्रधानमन्त्रीले श्रेष्ठलाई धार्मिक संस्थामा इमानदारीपूर्वक काम गर्न र धर्मको ख्याल राख्न निर्देशन दिएकी छिन्। श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन…
एक नेपालीलाई २५ वर्ष जेल सजाय, बेलायतमा यौन दुराचारको अभियोगमा

एक नेपालीलाई २५ वर्ष जेल सजाय, बेलायतमा यौन दुराचारको अभियोगमा

१६ मंसिर, लन्डन । बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.