सोमपालले खेल्दै, वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
Summary आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालले ललित राजवंशीको स्थानमा सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश…