जो यौनकर्मी हुँदै कसरी उदाहरणीय पात्र बने, एक अनाथ
बिहान पढाइ दिउँसो एउटा संस्थामा जागिर, बेलुका ६ बजेदेखि यौनकर्मीका रूपमा सडकमा । कुर्ता–सुरुवाल लगाएर महिलाजस्तै सजिएर निस्कँन्थे । Summary पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भेटिएका बेवारिसे बालक आदित्य राई कुनै…