अब मदुरोसँग छैन धेरै विकल्प, १५ मिनेटको फोनकलमा ट्रम्पले मदुरोका माग गरे अस्वीकार
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका लागि अमेरिकाले ग्यारेन्टी गर्ने सुरक्षित मार्ग हुँदै आफ्नो देश छाड्ने विकल्प सीमित हुँदै गएको छ। गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको छोटो टेलिफोन वार्तामा ट्रम्पले…