प्रचण्ड भन्छन् देशलाई शान्ति चाहिएको छ हिंसा होइन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बुधबारदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बिहीबार संयोजक प्रचण्डले स्थितिलाई थप हिंसात्मक तथा…