गगन थापा–प्रचण्ड भेट: चुनावपछि पहिलो छलफल, सहकार्यका संकेत ?
नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच डेढ घण्टा छलफल भएको छ । २१ फागुनको निर्वाचनपछि सभापति थापा र संयोजक प्रचण्डबीच पहिलोपटक छलफल भएको छ…