नेपाली कांग्रेसको बहुप्रतिक्षित निर्णय सार्वजनिक, आंगदम्बे संसदीय दलका नेता चयन
काठमाडौं: नेपाली कांग्रेसले लामो समयदेखि प्रतीक्षामा रहेको आन्तरिक निर्णय अन्ततः सार्वजनिक गरेको छ। पार्टीले संसदीय दलको नेतृत्वसहित प्रमुख जिम्मेवारीहरू तोकेको जनाएको छ। उपलब्ध जानकारीअनुसार, भिष्मराज आंगदम्बे संसदीय दलका नेतामा चयन…