रास्वपाले तोड्यो ३४ वर्षे कम्युनिस्ट गढ – मकवानपुरमा
२०४८ यताका निर्वाचनमा कम्युनिस्टहरूले निरन्तर झडा गाड्दै आइरहेको मकवानपुर २०८२ को निर्वाचनमा आइपुग्दा वामपन्थी जनप्रतिनिधिविहीन बन्न पुगेको छ । Summary २०८२ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरका दुवै क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले…