अदालतको अवहेलना हुँदैन – विचाराधीन मुद्दामा विचार व्यक्त गर्दैमा
सर्वोच्च अदालतले फैसलाको चार वर्षपछि तयार पारेको न्यायिक मत, जसले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई उदारतापूर्वक व्याख्या गरेको छ । २३ माघ, काठमाडौं । सर्वोच्च अदालतले न्यायालयमा विचाराधीन सार्वजनिक सरोकारको विषयमा…