खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको छ, अनावश्यक सञ्चय नगर्नुस्, आयल निगम भन्छ
२१ माघ, काठमाडौं । पछिल्लो समय बजारमा खाना पकाउने ग्यास (एलपीजी) अभाव भन्दै फैलिएको हल्ला निराधार रहेको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको…