चुनावमा जुट्ने, अरु बेला फुट्ने : मधेशकेन्द्रित दल
Summary जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअघि पार्टी एकीकरण गर्ने सहमति भएको छ। यी दुई दलको एकीकरणले संघीयता, पहिचान, समानुपातिक समावेशिता र…