घरबाटै अनलाइन सेवा — सरकारको यो नारा सुन्दा लाग्छ, प्रविधिले नागरिकको दैनिकी सहज बनाइसकेको छ। तर यथार्थ सरकारले भनेजस्तो छैन। संघीय राजधानी काठमाडौंकै अवस्था हेर्ने हो भने अनलाइनबाट सहज सेवा…
बजारमा पाइने पनिर सक्कली हो वा नक्कली छुट्याउनका लागि यसको बनावट, रङ, तताएर हेर्ने, स्वाद, गन्ध, प्याकेज र लेबल जाँच गर्न सकिन्छ । सक्कली पनिर नरम तर कसिलो हुन्छ, थिच्दा…
हेटाैँडा । पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेची-महाकाली साइकल यात्राको लक्ष्यसहित हेटौँडा आइपुगेका छन् । यही अगष्ट १ तारिख (साउन १६ गते) देखि काँकडभित्ताबाट साइकल…
सिराहामा ९१ किलो गाँजासहित एकजना पक्राउ परेका छन् भने घटनामा संलग्न अन्य ४ जना फरार भएका छन् ।प्रहरीको गस्ती टोलीले सिमरा बलान खोलाबाट कपडाको नाम्लोमा बोरा बोकी हिँडिरहेका ५ जनामध्ये…
२३ साउन, काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलले पदाधिकारी बैठक बिहान…
गाँजा खेतीलाई कानुनी रूपमा बैधता दिएको गण्डकी प्रदेशमा यसै बर्षदेखि व्यवसायिक गाँजाखेती गर्न पाउने भएका छन्। प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालका अनुसार विधेयक प्रदेश सभाबाट पारित भएसँगै अब नियमावली…
कैलालीको पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका चालक लौटन थारुको सकुशल उद्धार गरिएको छ । प्रहरी टोलीले खोलाले बगाएर लैजाँदै गरेको अवस्थामा घटनास्थलभन्दा करिब १५० मिटर तलबाट चालक थारुको तत्काल…
सुर्खेत । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी…
वीरगन्ज बाइपास सडकखण्डबाट पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट तेल चोरी गरी बिक्री वितरणमा संलग्न सात जनालाई पक्राउ गरिएको छ । प्रहरीले ना.७ ख १५३९ नम्बरको ट्याङ्करबाट अनधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा…
नेपालले डिजिटल सेवा कर र भ्याटमार्फत केही प्रयास गरे पनि द्विपक्षीय कर सन्धिको पुरानो ‘स्थायी संस्थापन’ सिद्धान्तले हाम्रा हात बाँधेका छन्। महासन्धिको पहिलो उपसन्धिले ठीक यही समस्या सम्बोधन गर्दैछ ।…