चीनको चिन्ता छ : नेपालमा पश्चिमा रणनीतिक प्रभाव बढ्ला भन्ने
परराष्ट्रमन्त्री खनालको यो भ्रमणले प्रमुख बीआरआई परियोजनाहरूको कार्यान्वयन तथा वित्तीय व्यवस्थासम्बन्धी बाँकी रहेका अस्पष्टताहरूलाई निर्णायक रूपमा समाधान गर्नुपर्नेछ । परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने चीन भ्रमणमा निस्कँदै छन् । रास्वपा…