सुदूरपश्चिममा मन्त्रीको नाम दिन सकेन कांग्रेस असन्तुष्ट पक्षले
मुख्यमन्त्री कमलबहादुर शाहसँग भएको भागबण्डाअनुसार दुई मन्त्री र एक राज्यमन्त्रीबारे निर्णय गर्ने अधिकार सांसद दिवानसिंह विष्टले पाएका थिए । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको असन्तुष्ट पक्षले मन्त्री हुने सांसदको नाम टुङ्गो…