नयाँ अभियान घोषणा गरे धवलशमशेरले राप्रपा छोडेर
उनले आफूहरूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । राप्रपाका नेता धवलशमशेर राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण…