सिङ्गो राष्ट्रको साझा मुद्दा हो – ‘दलितको सवाल कुनै एउटा समुदायको मात्र होइन,
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, खोज पत्रकारिताका लागि प्रोत्साहन तथा उनीहरूको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने बताएकी छन्।उनले दलितको सवाललाई कुनै एउटा समुदायको मात्र…