Suchana Vatika

xihakulore1611

359 Posts
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गर्नुभएको छ ।    राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी,…
मुलुकमा अर्को रक्तपात नहोस् भन्ने मूल मन्त्र थियो

मुलुकमा अर्को रक्तपात नहोस् भन्ने मूल मन्त्र थियो

गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछि विकसित परिस्थितिबाट बनेको अन्तरिम सरकारले आफूले पाएको म्यान्डेट पूरा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २७ भदौमा संविधानको धारा ६१ प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त…
चार घण्टामा १० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

चार घण्टामा १० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाडौँ । बिहान सात बजेबाट सुरु भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सुस्त भएको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म देशभर १०.१८ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले…
सर्लाही-४ को बलरामा विवाद मिल्यो, मतदान सुरु

सर्लाही-४ को बलरामा विवाद मिल्यो, मतदान सुरु

बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रमा विवाद भएको हो । दुई पक्षका कार्यकर्ताहरू एक आपसमा विवादमा उत्रिएका हुन् । यसअघि बलरा–१ मा पनि केहीबेर तनाव भएको…
प्रधानमन्त्रीको अपिल-‘तपाईँको प्रत्येक मत भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ

प्रधानमन्त्रीको अपिल-‘तपाईँको प्रत्येक मत भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ

तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ," प्रधानमन्त्रीले लेखेकी छन्। उनले निर्वाचनलाई शान्तिपूर्ण बनाउन नागरिकहरूले देखाएको संयम र समझदारीप्रति आभार समेत व्यक्त गरेकी छन्। देशभर बिहान ७ बजेदेखि…
कांग्रेस सभापति गगन थापाले गरे मतदान

कांग्रेस सभापति गगन थापाले गरे मतदान

सभापति थापा आफू सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । काठमाडौं–४ छाडेर सर्लाही–४ मा उम्मेदवारी दिएपछि यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ ।२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति…
सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेका हुन् 

सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेका हुन् 

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौं-२ को मतदान केन्द्रमा मतदान गरेर झापा जान लागेका छन् । सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत…
कटारीमा गोली चल्दा ४ मत खसेको मतपेटिकामा क्षति

कटारीमा गोली चल्दा ४ मत खसेको मतपेटिकामा क्षति

२१ फागुन, काठमाडौं । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ । कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली…
महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उहाँमाथि निर्घात…
सर्लाही-४ मा मतदान सुरु भएकै केही समयमै हुलदङ्गा

सर्लाही-४ मा मतदान सुरु भएकै केही समयमै हुलदङ्गा

सर्लाही-४ को एक केन्द्रमा मतदान सुरु भएको केही समयै हुलदंगा भएको छ । केहीबेर तनाव हुँदा रोकिएको मतदान पुन: सुरु भएको छ ।२१ फागुन, काठमाडौं । सर्लाही क्षेत्र नं. ४…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.