आज राप्रपाको चियापान भृकुटीमण्डपमै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चियापान कार्यक्रम गर्दैछ। ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार राप्रपाले चियापान समारोह गर्न लागेको हो। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि…