सहकारी ठगलाई सफाइ दिँदै जेलमुक्त, समस्याग्रस्त सहकारी कार्यालयको बदमासी
जिल्ला अदालत ललितपुरले समस्याग्रस्त कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको अनियमिततामा सहभागी भएको स्वीकार गरेपछि उक्त सहकारीका प्रशासन प्रमुख तथा प्रबन्धक सजना राजकर्णिकारलाई जेल सजाय तोकेको थियो । Summary समस्याग्रस्त सहकारी…