हरेक निर्वाचनमा फरक विजेता : प्युठानको बदलिंदो मत
प्युठानका मतदाताले निर्वाचनपिच्छे दल र जनप्रतिनिधि बदल्ने गरेका छन् । प्युठानको चुनावी इतिहास स्थायित्वभन्दा परिवर्तनले चिनिन्छ । ५ फागुन, प्युठान । नेपालका राजनीतिक आन्दोलन र वामपन्थी वैचारिक बहसमा प्रभाव पार्ने धेरै…