मोरङमा महेश बस्नेत चढेको गाडीमाथि जेन्जीको आक्रमण ”
जेन–जी आक्रमणको प्रयासपछि नेकपा (एमाले) नेता महेश बस्नेत सकुशल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले महेश बस्नेतमाथि आक्रमणको प्रयसा भएको बताउँदै भनिन्,‘…