Skip to main content

Suchana Vatika

समाचार

प्रधानमन्त्री कार्की : युवालाई तिरष्कार गरेर राष्ट्र शान्त रहन सक्दैन

प्रधानमन्त्री कार्की : युवालाई तिरष्कार गरेर राष्ट्र शान्त रहन सक्दैन

‘शान्तिपूर्ण निर्वाचन गराउन सरकारले सबै शक्ति लगाएको छ’ प्रधानमन्त्री सुशीला कार्कीले भनिन्, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु– युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन । युवामा ऊर्जा छ, नैतिक…
देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो – विश्वप्रकाश भन्छन्

देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो – विश्वप्रकाश भन्छन्

‘मधेशले पेटमा अन्न दियो, एकएक दानाप्रति कृतज्ञता ज्ञापन गर्न आयौँ’ ६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश दुखिरहेका बेला भइरहेको चुनावमा सम्हाल्नसक्ने शक्तिले जित्नुपर्ने आवश्यकता रहेको बताएका…
एक महिनामा साढे ७ लाख यात्रु आवागमन त्रिभुवन विमानस्थलबाट

एक महिनामा साढे ७ लाख यात्रु आवागमन त्रिभुवन विमानस्थलबाट

विमानस्थल कार्यालयका अनुसार जनवरी २०२६ मा ७ लाख ५० हजार १ सय ८३ यात्रु आवागमन भएको तथ्यांक छ । Summary जनवरी २०२६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ लाख ५० हजार…
पूर्वराजा शाह – राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ

पूर्वराजा शाह – राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन् । ६ फागुन, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान…
हेर्नुस् ड्रोन भ्यू – जनकपुरमा कांग्रेसको सभा यस्तो देखियो

हेर्नुस् ड्रोन भ्यू – जनकपुरमा कांग्रेसको सभा यस्तो देखियो

जनकपुरको तिरहुतिया गाछीमा कांग्रेसले सभा आयोजना गरेको हो । सभामा सहभागी हुन पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरू पनि पुगेका छन् । ६ फागुन, काठमाडौं ।…
काम दिनुस्, भोट नदिए हुन्छ – धनगढीमा बालेनको सम्बोधन

काम दिनुस्, भोट नदिए हुन्छ – धनगढीमा बालेनको सम्बोधन

६ फागुन, काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक…
नेकपा रणनीतिमा कांग्रेस-एमाले लडाइँको मौका छोप्ने   : रसुवा निर्वाचन

नेकपा रणनीतिमा कांग्रेस-एमाले लडाइँको मौका छोप्ने : रसुवा निर्वाचन

कांग्रेसका आचार्य र एमालेका तामाङको प्रतिस्पर्धाबीच दुवै उम्मेदवारलाई पछि पार्ने रणनीतिमा नेकपाका लामिछाने छन् । ५ फागुन, रसुवा । देशकै सबैभन्दा कम मतदाता भएको निर्वाचन क्षेत्रमध्ये सातौं नम्बरमा पर्छ रसुवा…
नेकपा : देशले दुई प्रकारको अतिवादको सामना गरिरहेको छ

नेकपा : देशले दुई प्रकारको अतिवादको सामना गरिरहेको छ

सारांश नेकपाले देशले दुई प्रकारको अतिवादको चुनौती सामना गरिरहेको जनाएको छ। युवाहरूको आन्दोलन दमन गर्ने प्रवृत्ति र राष्ट्रिय सम्पत्ति जलाउने प्रवृत्तिको नेकपाले विरोध गरेको छ। नेकपाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र…
तस्बिरमा हेर्नुहोस्, महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ

तस्बिरमा हेर्नुहोस्, महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ

काठमाडौँ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ । बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम…
हुन सक्छ हाइपरफोकसको समस्या, एकोहोरो काम गर्ने बानी छ ?

हुन सक्छ हाइपरफोकसको समस्या, एकोहोरो काम गर्ने बानी छ ?

कुनै एउटा काममा अत्यधिक समयसम्म एक टक लागेर बस्ने बानीले अप्रत्यक्ष रूपमा मस्तिष्कघातको जोखिम बढाउन सक्छ । Summary मनोचिकित्सक डा. ऋत पौडेलका अनुसार हाइपरफोकस भनेको दिमाग एउटै काममा यति गहिरो…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.