योग्य व्यक्तिलाई जिताऔं, चुनावलाई चटक नबनाऔं
अहिले मैदानमा देखिएका कतिपय उम्मेदवारहरूको चर्तिकला र योग्यता हेर्दा यो चुनाव हो कि चटक हो, हामीलाई छुट्याउन गाह्रो परिरहेको छ। अप्रत्याशित रूपमा हाम्रो देश नेपालमा गत भाद्र २३-२४ गते भएको…