६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही क्षेत्र नम्बर २ मा दुई जनालाई टिकट दिएको छ । रास्वपाले सुलभ खरेल र आशिष सुवेदीलाई उम्मेदवारको टिकट दिएको हो ।…
कैलालीका २३७ मध्ये १०८ मदानस्थलहरू अतिसंवेदनशील छन् । बाजुरामा जम्मा ७७ मध्ये ६२ वटा अतिसंवेदनशील छन् । ५ माघ, डोटी । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रयोजनका लागि…
काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्दै बहुदलयता भएका संसद्का ७ निर्वाचनमा मकवानपुरबाट उम्मेदवार बनेका कमल थापाले एकपटक मात्र जिते । ३१ वर्षदेखि जितविहीन थापा यसपटक भने मकवानपुर छाडेर काठमाडौं…
सारांश सिरियाली सरकार र कुर्दिस सेनाबीच देशव्यापी युद्धविरामको घोषणा भएको छ, जसले सरकारी नियन्त्रणलाई बलियो बनाउँछ। सम्झौताअनुसार, कुर्दिस लडाकुहरूलाई सिरियाली सेनामा एकीकृत गरिनेछ र कुर्दिस नियन्त्रित क्षेत्रहरूमा सरकारी प्रशासन फर्किनेछ।…
सारांश दीपक खड्काले बीपी कोइरालालाई आदर्श मानेर राजनीतिमा आएको बताए। उनले निर्वाचनका लागि काठमाडौं र संखुवासभाका सबैलाई उपस्थितिका लागि आग्रह गरे। खड्काले रुख चिन्हमा मतदान गर्न र गराउनसमेत आग्रह गरे।…
महाराजगन्ज–चप्पल कारखाना सडकमा चिसोका कारण रोकियो कालोपत्र सारांश महाराजगन्ज-चप्पल कारखाना सडकखण्ड विस्तारको काम समयमै नहुँदा यात्रु र स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन्। सडक विस्तारमा ढिलाइ हुनुको मुख्य कारण प्राविधिक…
उपत्यका अपराध अनुसन्धान कार्यालयमा खड्का सारांश गृहमन्त्रीको निर्णय अनुसार नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा भएको छ। त्रिभुवन विमानस्थल सुरक्षामा वसन्त रजौरे र उपत्यका अपराध अनुसन्धान कार्यालयमा सन्तोष खड्काको सरुवा…
४ माघ, पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले गण्डकी प्रदेशका ११ जिल्लामा १८ वटा क्षेत्रका उम्मेदवार टुंग्याएको छ । एमालेबाट प्रतिनिधि सभाको टिकट पाउनेमा…
उम्मेदवारको लागि सिफारिस भएका चारैजना प्रत्यक्ष निर्वाचित जितेका प्रदेश सांसद हुन् । उनीहरू प्रदेश सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन् । ४ माघ, जनकपुरधाम । नेकपा एमालेबाट मधेश प्रदेश…
४ माघ, काठमाडौं । राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन…