Skip to main content

Suchana Vatika

समाचार

एपस्टिन फाइल्स : रूसलाई ट्रम्पबारे ‘डिल गर्ने’ सल्लाह दिएको दावा

एपस्टिन फाइल्स : रूसलाई ट्रम्पबारे ‘डिल गर्ने’ सल्लाह दिएको दावा

बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनले रूसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे सूचना दिएको दाबी गरेको खुलासा भएको छ। बुधबार अमेरिकाको डेमोक्र्याटिक पार्टीका सांसदहरूले एपस्टिनले ट्रम्पको नाम लिएर…
गगनलाई किशोरको कटाक्ष : देउवालाई मात्र दोष दिनु ठीक हो ?

गगनलाई किशोरको कटाक्ष : देउवालाई मात्र दोष दिनु ठीक हो ?

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले निर्वाचन अगाडि महाधिवेशन गर्ने निर्णय गरिए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले निर्वाचन…
मैले गल्ती गरेकै हो : गगन थापा

मैले गल्ती गरेकै हो : गगन थापा

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गनगकुमार थापाले विगतमा गठबन्धन गरेर निर्वाचन लड्न गएर आफूले गल्ती गरेको स्वीकार गरेका छन् । बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले…
क्यानविरुद्ध अख्तियारमा निवेदन

क्यानविरुद्ध अख्तियारमा निवेदन

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटी प्रसारण अधिकार वितरणमा अनियमितता र नीति–स्तरको भ्रष्टाचार गरेको आरोप लगाउँदै एमएसएम भिडियो एपले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (सीआईएए) मा…
स्वेच्छाचारी केपी ओलीलाई साथ दिएर एमालेमा नबस्नुस् : भीम रावल

स्वेच्छाचारी केपी ओलीलाई साथ दिएर एमालेमा नबस्नुस् : भीम रावल

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै डा. भीम रावललेनेपाल कम्युनिष्ट पार्टी (यू.एम.एल.) मा रहेका नेताहरूलाई नेपाल कम्युनिष्ट पार्टीमा आउन आग्रह गरेका छन्।  नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै रावलले ओलीको सत्ता लिप्सा प्रवृत्ति र…
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न निर्वाचनको विषयमा छलफल

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न निर्वाचनको विषयमा छलफल

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच निर्वाचनको विषयमा छलफल भएको छ ।  बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न…
प्रचण्डले भने– ‘राष्ट्र असाधारण संकटमा, एकता ऐतिहासिक आवश्यकता हो’

प्रचण्डले भने– ‘राष्ट्र असाधारण संकटमा, एकता ऐतिहासिक आवश्यकता हो’

काठमाडौँनेपाली कम्युनिष्ट पार्टीका संयोजकपुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता भएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान नेपालबीचको पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले देश अहिले…
बाजुरामा सुविधायुक्त नयाँ कारागार भवन निर्माण सुरु

बाजुरामा सुविधायुक्त नयाँ कारागार भवन निर्माण सुरु

काठमाडौँबाजुरामा नयाँ कारागार भवन निर्माण कार्य सुरु भएको  छ। जिर्ण अवस्थामा रहेको भवन भत्काई सुविधायुक्त नयाँ भवनको निर्माण प्रक्रिया सुरु भएको हो। कारागारमा रहेका सबै कैदीबन्दीलाई अन्यन्त्र स्थानान्तरण गरी ७५…
मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दै मधेश आन्दोलनका शहीदहरुलाई मधेश रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् ।  देशमा…
कुलमानको समर्थन रहेको पार्टीले आयोगमा बुझायो केन्द्रीय सदस्यहरूको सूची,छैन कुलमानको नाम

कुलमानको समर्थन रहेको पार्टीले आयोगमा बुझायो केन्द्रीय सदस्यहरूको सूची,छैन कुलमानको नाम

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङनिकट मानिएको 'उज्यालो नेपाल पार्टी'ले नेतृत्व हेरफेर गरेर निर्वाचन आयोगमा विववरण बुझाएको छ । मंगलबार पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर पार्टीले नयाँ ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगमा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.