कृत्रिम मूल्यवृद्धिको जोखिम, भारतले चिनी निर्यात रोक्दा नेपालमा तरङ्ग
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्न थालिएको उपभोक्ता अधिकारकर्मीहरूले आरोप लगाएका छन् । भारतले आन्तरिक बजार सन्तुलन मिलाउन गत बुधबारदेखि चिनी निर्यातमा पूर्ण…