६ जना घाइते, सिरहामा मोटरसाइकल मर्मतको भुक्तानीको विषयमा २ समूहबीच झडप
७ चैत, सिरहा । सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मत गरेको पैसा नतिरेको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् । जिल्ला…