पदबाट राजीनामा दिइन् महान्यायाधिवक्ता भण्डारीले
१३ चैत, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छिन् । उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री कार्की पदमुक्त भएपछि उनले पनि पदबाट राजीनामा…