अदालत खुल्नासाथ बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने – ओलीका कानुन व्यवसायीको तयारी
पूर्वाग्रही रुपमा र प्रक्रिया मिचेर ओली र लेखकलाई पक्राउ गरिएको भन्दै उनीहरुले आइतबार बिहान अदालत खुलेलगत्तै बन्दीप्रत्यक्षीकरणको निवेदन दिने तयारी गरेका हुन् । Summary पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन…