प्रहरीको निर्वाचन जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दुर्घटनामा मृत्यु
Summary खोटाङका २५ वर्षीय तिलक परियार हैदरावादमा गाडीको ठक्करबाट गम्भीर घाइते भएर चैत ११ गते मृत्यु भएका छन्। तिलक परियार होटलमा काम गर्न साथीहरूसँगै चैत २ गते हैदरावादतर्फ गएका थिए…