जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बेलुका साढे ६ बजेतिर नलगार्ड – ७ दाने पिपलमा लु १ च ८२२७ नम्बरको यात्रुबहाक जिप अनियन्त्रित भइ सडकबाट करिब…
गोरखाको सिरानचोक गाउँपालिकाबाट फेसबुकमा बन्दुकको फोटो पोस्ट गर्ने र हतियार राख्ने दुई जना पक्राउ परेका छन्। प्रेम सुनारले आफ्नो फेसबुकमा भरुवा बन्दुकको फोटो हालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका…
बाजुरा । गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले…
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन् । यस अवधिमा ६५९ सवारीसाधानलाई कारबाही गरिएको छ भने विभिन्न घटनामा संलग्न ७६ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले…
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाका सरकारी अधिकारी तथा कम्पनीलाई लक्षित गर्दै प्रतिबन्धको नयाँ चरण घोषणा गरेका हुन् । अमेरिकाले क्युबाका सरकारी अधिकारी, नौ खानी–धातु–निर्माण कम्पनी, निर्माण मन्त्रालय र आईक्याप नेतृत्वमाथि…
मेलबर्नमा भएको विषालु च्याउ मिसाइएको खानाले तीन जनाको मृत्यु र एक महिलामाथि हत्याको आरोप लागेको घटनाको अपिल सुनुवाइ जारी छ। यस अपिलमा जुरी सदस्य, अभियोजन पक्ष र साक्षी एकै होटलमा…
संसदीय समितिले एलपीजी ग्यासको खपत, व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग तथा प्रभावकारी ट्रयाकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ। समितिका सभापति रहबर अन्सारीले ग्यास सिलिन्डरको लगत राख्ने, व्यावसायिक…
‘एनजीओ र नागरिक समाजकै कारण देश थामिएको छ’ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ईन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजीओ) लाई दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताएकी…
साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार मिचेर सरकारले आफू मातहत छुट्टै सम्पत्ति छनबिन आयोग गठन गरिएको विषयमा पनि जवाफ माग भएको छ । एमाले नेता मोहम्मद इस्तियाक राईले पासपोर्ट खरिदबारे…
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन्। प्रदेश प्रमुखको कार्यालयले थापालाई बिहीबार अपराह्न ४ बजेर ५ मिनेटमा नियुक्त गर्ने र…