धान गोडमेलमा व्यस्त बने किसान, ललितपुरका खेतबारीमा छायो हरियाली
मनसुन सक्रिय भएसँगै ललितपुरका खेतबारीमा हरियाली छाएको छ। भदौ लागेसँगै किसानहरू धानको गोडमेल गर्न व्यस्त भएका छन्। समयमै रोपाइँ भएकाले यस वर्ष धानखेती राम्रो हुने आशा पलाएको छ। ललितपुर । मनसुन…