Skip to main content

Suchana Vatika

suchanavatika

आगलागी : ताँजाकोट गाउँपालिकाको कार्यालयमा

आगलागी : ताँजाकोट गाउँपालिकाको कार्यालयमा

हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा गएराति आगलागी भएको छ।प्रहरी टोली परिचालन गरिएको छ, तर क्षतिको पूर्ण विवरण आउन बाँकी छ। भवनको महत्त्वपूर्ण कागजात र स्रेस्ता राखिएको कोठामा आगलागी भएको स्थानीयले बताएका…
अध्ययन : गाँजा र कोकिनको सेवनले युवाहरूमा मस्तिष्कघातको जोखिम उच्च

अध्ययन : गाँजा र कोकिनको सेवनले युवाहरूमा मस्तिष्कघातको जोखिम उच्च

क्याम्ब्रिज विश्वविद्यालयको एक अध्ययनले गाँजा, कोकिन र एम्फेटामाइन जस्ता लागूऔषधको प्रयोगले युवाहरूमाझ मस्तिष्कघातको जोखिम बढाउने पत्ता लगाएको छ। १० करोडभन्दा बढी मानिसहरूको तथ्यांक विश्लेषण गर्दा कोकिन र एम्फेटामाइनले मस्तिष्कघातको जोखिम…
म्याग्दीको मोटरेबल पुल जोखिममा दुखुखोलाको कटानले

म्याग्दीको मोटरेबल पुल जोखिममा दुखुखोलाको कटानले

म्याग्दी । जिल्लाको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको कटानका कारण मोटरेबल पुल जोखिममा परेको छ। दुखुखोलामा आएको बाढी पुलको संरचनाभन्दा मुनिबाट बग्न थालेपछि भासिने जोखिम…
विमलेन्द्र निधि : राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छ

विमलेन्द्र निधि : राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छ

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि व्यवसायीहरूको सक्रियता आवश्यक रहेको बताएका छन् । उनले राजनीतिक प्रणालीमाथि सङ्कट आउँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने…
जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी, पूर्वराजा ज्ञानेन्द्र शाहसँग

जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी, पूर्वराजा ज्ञानेन्द्र शाहसँग

जय नेपाल पार्टी खोलेर पहिलो केन्द्रीय कार्यसमिति बैठकसमेत गरिसकेका पूर्वसांसद धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरी करिब दुई घन्टा कुराकानी गरेका छन्। जय नेपाल पार्टीका सभापति राणा र पूर्वराजा…
घर फर्किए लघुवित्तपीडित, सरकारसँग सहमतिपछि

घर फर्किए लघुवित्तपीडित, सरकारसँग सहमतिपछि

लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिरको धर्ना कार्यक्रम स्थगित गरी घर फर्किएका छन्। हिजो भदौ ६ गते भएको वार्तामा नेपाल सरकार र ऋणीहरूका…
आमा-छोरीको मृत्यु-विद्युतीय गाडीको ठक्करबाट

आमा-छोरीको मृत्यु-विद्युतीय गाडीको ठक्करबाट

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ । सिम्लीबाट चौरजहारीतर्फ गइरहेकोे विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेतर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा…
काठमाडौँ प्रस्थान प्रधानमन्त्री शाह

काठमाडौँ प्रस्थान प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका थिए । शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला…
नयाँ अभ्यासको दाबी, अलमलिएको व्यवहार – प्रधानमन्त्रीको विदेश नीति

नयाँ अभ्यासको दाबी, अलमलिएको व्यवहार – प्रधानमन्त्रीको विदेश नीति

कुनै पनि सरकारको सुरुका महिनाहरूमा नै उसका नीतिगत प्राथमिकता र कार्यशैलीले मुलुकलाई कुन दिशातर्फ लाँदैछ भन्ने सङ्केत गर्छ। वर्तमान सरकार बनेको महिनौंसम्म पनि विदेश नीतिका बारेमा स्पष्ट धारणा नआउनु र…
कलैयाबाट हराएकी २ वर्षीया बालिका, १२ घण्टापछि सकुशल भेटिइन्

कलैयाबाट हराएकी २ वर्षीया बालिका, १२ घण्टापछि सकुशल भेटिइन्

बाराको कलैया उपमहानगरपालिका १ कट्टीपर्साकी दुई वर्षीया विन्दी मण्डल १२ घण्टापछि कलैया–२६ मा सकुशल फेला परिन् । शनिबार साँझ घर अगाडि खेलिरहेकी बालिका बेपता भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.