Skip to main content

Suchana Vatika

suchanavatika

उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव-राहत

उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव-राहत

११ भदौ, काठमाडौं । सर्वदलीय बैठकमा राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव प्रस्तुत भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले नै यस्तो प्रस्ताव राखेका हुन् ।…
आफ्नै नेतृत्वमा सरकार गठनको पहल – गण्डकीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

आफ्नै नेतृत्वमा सरकार गठनको पहल – गण्डकीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले बुधबार राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्। बुधबार बसेको एमाले गण्डकी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र…
कल्पना भन्दा बाहिरको विपत्ति – रसुवा सांसद आचार्य भन्छन्

कल्पना भन्दा बाहिरको विपत्ति – रसुवा सांसद आचार्य भन्छन्

रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्यले लेन्दे खोलामा आएको बाढीले विगतका वर्षहरूको तुलनामा निकै ठुलो क्षति पुर्‍याएको र जनजीवन कष्टकर बनेको जानकारी दिएका छन् । तिब्बती क्षेत्रमा हिमताल विस्फोटका कारण आएको…
मन्त्रालयले सक्रिय गर्‍यो आपतकालीन संयन्त्र वीर, टिचिङ र ट्रमाले घाइतेको उपचार गर्ने

मन्त्रालयले सक्रिय गर्‍यो आपतकालीन संयन्त्र वीर, टिचिङ र ट्रमाले घाइतेको उपचार गर्ने

मन्त्रालयले वीर अस्पताल, ट्रमा सेन्टर तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सहितका प्रमुख हब अस्पताललाई सम्भावित गम्भीर घाइतेको उपचारका लागि तयारी अवस्थामा राखेको जनाएको छ। रसुवामा आएको बाढीपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य…
नेपाल टेलिकमको फोन र डेटा निःशुल्क, चार जिल्लामा

नेपाल टेलिकमको फोन र डेटा निःशुल्क, चार जिल्लामा

बाढी प्रभावित चार जिल्लामा उद्धार र समन्वय सहजीकरणका लागि नेपाल टेलिकमको फोन र डेटा नि:शुल्क गरिएको छ । अर्थ मन्त्रालयले राहत, उद्धार र खोजमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति नचाहिने…
बाढी प्रभावित क्षेत्रतर्फ हिँड्यो, ट्रमा सेन्टरका डाक्टरको टोली

बाढी प्रभावित क्षेत्रतर्फ हिँड्यो, ट्रमा सेन्टरका डाक्टरको टोली

१० भदौं, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका  चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ हिँडेका छन् । सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको छ ।…
विद्युत आपूर्ति बन्द, रसुवाको बाढीले विद्युत गृह र २२० केभी सबस्टेसनमा क्षति

विद्युत आपूर्ति बन्द, रसुवाको बाढीले विद्युत गृह र २२० केभी सबस्टेसनमा क्षति

रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित…
अर्को समस्या : ट्रम्पको स्वास्थ्यमा देखिएको

अर्को समस्या : ट्रम्पको स्वास्थ्यमा देखिएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यलाई लिएर चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्। ट्रम्पको हातमा निलडाम, खुट्टा सुनिने र  सार्वजनिक कार्यक्रममा निद्रालु देखिएको विषयमा यसअघि नै उनको स्वास्थ्यलाई लिएर टिका टिप्पणी हुँदै…
संशोधन प्रस्ताव दर्ता – खानी तथा खनिज पदार्थ विधेयकमा ३५ वटा

संशोधन प्रस्ताव दर्ता – खानी तथा खनिज पदार्थ विधेयकमा ३५ वटा

खानी तथा खनिज पदार्थ विधेयक, २०८३ मा सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव दर्ता गरेका छन्। प्रतिनिधिसभाले सोमबार दिउँसो १ बजे बस्ने बैठकमा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाउने…
‘सीए टीएस’ प्रमाणीकरण प्रक्रिया सुरु – पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्यो

‘सीए टीएस’ प्रमाणीकरण प्रक्रिया सुरु – पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्यो

पर्सा। पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड (सिए टिएस) प्रमाणीकरण प्रक्रिया सुरु भएको छ। सन् २०२२ मा ४१…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.