सम्पत्ति शुद्धीकरण अनुसन्धान देउवा परिवारमाथि
बूढानीलकण्ठस्थित क्षतिग्रस्त घर भत्काउन रोक प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ । Summary सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि…