संविधानविद् अधिकारी : हतारमा होइन, विचार पुर्याएर सरकार अघि बढोस्
उनको भनाइ छ- ‘कार्की प्रतिवेदन द्रूत मार्ग होइन । यसले स्पष्टता, अध्ययन र विचारशील कार्यको लागि आह्वान गर्दछ– हतार होइन ।’ Summary संविधानविद् डा. विपिन अधिकारीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री…