ट्रम्पलाई शान्ति पुरस्कार हस्तान्तरण गर्न मिल्दैन : नोबेल समितिले भन्यो
भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचादोले आफूले पाएको सन् २०२५ को नोबेल पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिन सक्ने आशय व्यक्त गरेपछि संस्थानको यस्तो प्रतिक्रिया आएको हो। २७ पुस, काठमाडौं…