Skip to main content

Suchana Vatika

suchanavatika

यातायात एकतर्फी, मुग्लिन-नारायणगढ सडकमा पहिरो

यातायात एकतर्फी, मुग्लिन-नारायणगढ सडकमा पहिरो

नारायणगढ-मुग्लिन सडक खण्डको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सडक आवागमन प्रभावित भएको छ। बिहान १०:१२ बजे खसेको पहिरोका कारण हाल सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। सडक डिभिजन भरतपुरले…
परराष्ट्रका अधिकारीले भने– ‘विषय गम्भीर’  लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुन: सुरु

परराष्ट्रका अधिकारीले भने– ‘विषय गम्भीर’ लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुन: सुरु

१९ साउन, काठमाडौं । भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक रुपमा पुन: सुरु गरेका छन् । कोभिड–१९ महामारीका कारण २०२० देखि बन्द रहेको व्यापार उत्तराखण्डको…
भेडेटारको पर्यटनमा नयाँ गन्तव्य बन्दै, स्काईवाकमा पर्यटकको चाप

भेडेटारको पर्यटनमा नयाँ गन्तव्य बन्दै, स्काईवाकमा पर्यटकको चाप

भेडेटारमा गर्मीयाममा हुस्सु लाग्ने र मौसम चिसो रहने भएकाले विशेषगरी तराईका जिल्लाबाट तथा छिमेकी मुलुक भारतबाट गर्मी छल्न पर्यटक आउने गरेका छन् । धनकुटाको भेडेटारमा सञ्चालित स्काईवाक पछिल्लो समय आन्तरिक…
मधेश कस्ता प्रयासले शान्त बन्यो ?

मधेश कस्ता प्रयासले शान्त बन्यो ?

सूचना संकलन हुँदा प्रो–एक्टिभ पुलिसिङ हुन्छ । घटना नै हुन नदिई नियन्त्रण गरिन्छ । सूचनामा पहुँच नभएपछि पुलिस पोस्ट–एक्टिभ हुन्छ । अहिले पोस्ट–एक्टिभ भएर मधेशको स्थिति नियन्त्रणमा लिइएको छ ।…
कर्जा बक्यौता ४० अर्ब, सहुलियतपूर्ण कर्जामा सरकारले दियो ३९ अर्ब ब्याज अनुदान

कर्जा बक्यौता ४० अर्ब, सहुलियतपूर्ण कर्जामा सरकारले दियो ३९ अर्ब ब्याज अनुदान

सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रमका लागि हालसम्म ३९ अर्ब २७ करोड रुपैयाँ ब्याज अनुदानवापत भुक्तानी दिएको छ । दुरुपयोगको प्रश्न उठेपछि दुई वर्षदेखि रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम परिमार्जित कार्यविधिसहित पुनः सुरु…
महिनामै बढ्यो साढे २ दोबर  चिनी तस्करी, भारतको नीतिले नेपालमा मौलायो

महिनामै बढ्यो साढे २ दोबर  चिनी तस्करी, भारतको नीतिले नेपालमा मौलायो

आखिर एक्कासि किन बढ्यो त नेपालमा चिनी तस्करी ? ३१ वैशाख २०८३ मा भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएपछि चिनी तस्करी ह्वात्तै बढेको सरोकारवाला बताउँछन् । भारतले चिनी निर्यातमा…
निषेधाज्ञा हटाइयो, सप्तरीको राजविराज र बोदेबर्साइनमा 

निषेधाज्ञा हटाइयो, सप्तरीको राजविराज र बोदेबर्साइनमा 

सप्तरी प्रशासनले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लागू गरिएको निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ। जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार सोमबार बिहान १० बजेदेखि निषेधाज्ञा हटाइएको सूचनामा जनाइएको छ। जिल्लाको समग्र…
तत्काल रिहाइको माग, दुर्गा प्रसाईको पक्राउको धवलशम्सेर राणाद्वारा निन्दा

तत्काल रिहाइको माग, दुर्गा प्रसाईको पक्राउको धवलशम्सेर राणाद्वारा निन्दा

राजावादी नेता डा. धवलशम्सेर राणाले आफ्ना सहकर्मी दुर्गा प्रसाईको पक्राउको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन्। राणाले विचार तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भएको र सरकारको आलोचना गर्नै नपाइने…
यातायात एकतर्फी सञ्चालन, मुग्लिन–नारायणगढ सडकका विभिन्न स्थानमा पहिरो र लेदो

यातायात एकतर्फी सञ्चालन, मुग्लिन–नारायणगढ सडकका विभिन्न स्थानमा पहिरो र लेदो

निरन्तरको वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा पहिरो, ढुङ्गा र लेदो खस्दा सडक एकतर्फी सञ्चालन भएको छ । तुईन खोला पुल, नाम्सि खोलाको नयाँ पुल र सिमलताल क्षेत्रमा पहिरो…
नेपालीलाई किन चासो ? के स्पेन बदलिंदै छ ?

नेपालीलाई किन चासो ? के स्पेन बदलिंदै छ ?

अब युरोपको बहस कता मोडिएला ? सेउटामा केही घण्टामै भएको अभूतपूर्व आप्रवासी प्रवेशले युरोपेली राजनीतिमा नयाँ बहस सुरु गरेको छ । स्पेन आफ्नो आप्रवासन नीतिमा अडिग देखिए पनि युरोपभर बढेको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.