Skip to main content

Suchana Vatika

suchanavatika

दुई सदस्य मनोनित सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा

दुई सदस्य मनोनित सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्रीस्तरको आजको निर्णयअनुसार सञ्चालक समितिको सदस्यमा उर्वशी बस्न्यात र शोभिता रिसाल मनोनित भएका छन्…
न्यायाधीश बासुदेव आचार्य सिफारिस विशेष अदालतको अध्यक्षमा

न्यायाधीश बासुदेव आचार्य सिफारिस विशेष अदालतको अध्यक्षमा

न्यायपरिषद्को बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई नियुक्त गर्न सरकारलाई सिफारिश गरेको छ ।परिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरुवा गर्दै राजस्व न्यायाधीकरण र श्रम…
कांग्रेस र एमाले बागमतीमा सरकार बनाउन नेकपा फकाउँदै

कांग्रेस र एमाले बागमतीमा सरकार बनाउन नेकपा फकाउँदै

कांग्रेस र एमाले दुवै दलले सरकार गठनका सम्बन्धमा आज बिहीबार नेकपासँग छलफल गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी टुट्ने संकेतसँगै बागमती प्रदेश सरकारमा हलचल उत्पन्न भएको…
एमालेका पूर्वसांसद कोइरी थुनामुक्त भए

एमालेका पूर्वसांसद कोइरी थुनामुक्त भए

नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि कारागारमुक्त भएका छन् ।न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।गत १९ असारको कैदी…
अवस्था सामान्य, अष्टलक्ष्मी शाक्यलाई हृदयघात

अवस्था सामान्य, अष्टलक्ष्मी शाक्यलाई हृदयघात

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ।बिहान स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको छ।पारिवारिक स्रोतका अनुसार हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ र पर्सिसम्म घर…
मृत चालक फेला सिमखोलाले बगाएका स्कुटर

मृत चालक फेला सिमखोलाले बगाएका स्कुटर

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा सिमखोलाको बाढीले बगाएका स्कुटर चालकको शव फेला परेको छ ।बाढीले बगाएको स्कुटर भेटिएको एक दिनपछि चालक महेशकुमार कार्कीको शव घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा…
नागरिकको मृत्यु पर्खिने हुनैहुँदैन, सरकारका संयन्त्र

नागरिकको मृत्यु पर्खिने हुनैहुँदैन, सरकारका संयन्त्र

आत्मदाहले राज्यलाई झस्काउन सक्छ तर यसले कुनै समाधान दिँदैन। तसर्थ, लासको राजनीति र यस्ता घटनाको महिमामण्डन गर्नुभन्दा राज्यले नागरिकलाई सुशासन, न्याय र बाँच्ने आशासहितको भरपर्दो संयन्त्र दिनुपर्छ । सार्वजनिक स्थलमा…
अचानक अवकाशमा पठाए पूरै अवधिको पेन्सन दिनुपर्ने नजिर, निजामतीमा अर्को कोतपर्वको तयारी

अचानक अवकाशमा पठाए पूरै अवधिको पेन्सन दिनुपर्ने नजिर, निजामतीमा अर्को कोतपर्वको तयारी

सरकारले यसपालि एकपटकका लागि भनेर ३० वर्ष सेवा पुगेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश पठाउने विधेयक तयार गर्दैछ । भोलि अर्को सरकारले कर्मचारीलाई ५० वर्षमै अवकाशमा पठाउने…
सत्तामा हुँदा शक्तिको खेल,  हटेपछि मुद्दा र जेल – पूर्वमन्त्रीहरूको नियति

सत्तामा हुँदा शक्तिको खेल,  हटेपछि मुद्दा र जेल – पूर्वमन्त्रीहरूको नियति

कांग्रेस, एमाले र नेकपाको सत्ता हुँदा हालीमुहाली गरेका केही नेताहरू मन्त्री पदमा रहँदा गरेका गतल क्रियाकलापका कारण मुद्दा मामिला झेलिरहेका छन् भने केहीले जेल सजाय समेत पाएका छन् । काठमाडौं…
सभामुखको आग्रह जनतासँग निरन्तर संवाद गर्न

सभामुखको आग्रह जनतासँग निरन्तर संवाद गर्न

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसद् र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने विचार व्यक्त गर्दै जनतासँग निरन्तर संवाद गर्न सांसदहरूसँग आग्रह गरेका…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.