यसरी हुनेछ व्यवस्थापन, वास्तविक सुकुमवासीको
काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर भन्छन्, ‘वास्तविक सुकुमवासीलाई अन्याय नहुने गरी कानुन अनुसार जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउँछौं ।’ Summary सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा बस्ने सुकुमवासीलाई प्रमाणीकरण गरी…