चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक शारदा ब्यारेजमा
कञ्चनपुर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाडीलाई आवातजावतमा निषेध गरिएको हो । आज बिहान…