Skip to main content

Suchana Vatika

Suchana Vatika

1777 Posts
सुन्ने क्षमतामा स्थायी क्षतिको जोखिम : हेडफोनदेखि मेसिनको चर्को आवाजसम्म

सुन्ने क्षमतामा स्थायी क्षतिको जोखिम : हेडफोनदेखि मेसिनको चर्को आवाजसम्म

जसरी घामबाट छाला जोगाउँछौँ, त्यसैगरी ठूलो आवाजबाट कान जोगाउनुपर्छ । ठूलो आवाजले कानका संवेदनशील कोषिकालाई स्थायी क्षति पुर्‍याउने भएकाले विशेषज्ञहरूले कानको सुरक्षामा विशेष ध्यान दिन सुझाव दिएका छन् ।कानमा समस्या…
भ्रम र तथ्य बर्ड फ्लुका बारेमा

भ्रम र तथ्य बर्ड फ्लुका बारेमा

नेपालका विभिन्न जिल्लाहरूमा विगत केही महिनादेखि बर्ड फ्लुको प्रकोप देखा परिरहेको छ । पशु सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालका ११ जिल्लाका १४० भन्दा बढी स्थानमा बर्ड फ्लु रोग निदान भएको…
अनुहार मात्र नयाँ, प्रज्ञामा प्रवृत्ति उही

अनुहार मात्र नयाँ, प्रज्ञामा प्रवृत्ति उही

यदि यो केवल दलीय भागबन्डा हो भने, आफूलाई निष्ठावान् ठान्ने प्राज्ञहरूले त्यसलाई ठाडै अस्वीकार गर्ने नैतिक आँट किन गर्न सक्दैनन् ? सरकारले खुला आवेदन माग गरे पनि सर्टलिस्टिङ नगरी राजनीतिक…
देशभर विविध कार्यक्रम गरी मनाइँदै वीपी स्मृति दिवस

देशभर विविध कार्यक्रम गरी मनाइँदै वीपी स्मृति दिवस

नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।कोइरालाले नेपालको राजनीतिक परिवर्तन र नेपाली साहित्यमा अतुलनीय योगदान पुर्‍याएका थिए ।उनले बिर्ता उन्मूलन र भूमिसुधार…
प्रदेशबाटै हुनेगरी तयारी गरिँदै, सवारी चालक अनुमतिपत्रको छपाई

प्रदेशबाटै हुनेगरी तयारी गरिँदै, सवारी चालक अनुमतिपत्रको छपाई

मकवानपुर । बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढाएको छ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा यातायात सेवालाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यका…
समाजका लागि हप्ताको दुई घण्टा छुट्याउने

समाजका लागि हप्ताको दुई घण्टा छुट्याउने

गल्याङ–९ का युवाहरुले केही महिनायता एउटा सानो तर अर्थपूर्ण अभ्यास सुरु गरेका छन् । उनीहरूले हरेक हप्ता केवल दुई घण्टा समय गाउँका लागि छुट्याउने गरेका छन् । स्याङ्जाको गल्याङ–९ का…
अधिनायकवाद लोकतन्त्रको कोखमै कसरी हुर्कन्छ

अधिनायकवाद लोकतन्त्रको कोखमै कसरी हुर्कन्छ

लोकप्रिय मतले सरकार बनाउन सक्छ, तर लोकतन्त्र टिकाउने आधार लोकप्रियता होइन- विधिको शासन, उत्तरदायित्व र संस्थागत मर्यादा हुन्। उद्देश्य सही भए प्रक्रिया मिच्न पाइन्छ भन्ने यो नजिर आफैंमा अधिनायकवादतर्फको खतरनाक…
विदेशीसँग बिहे गरेकै कारण वंशजको नागरिकता नरोक्नु – सर्वोच्चको व्याख्या

विदेशीसँग बिहे गरेकै कारण वंशजको नागरिकता नरोक्नु – सर्वोच्चको व्याख्या

सर्वोच्च अदालतले नागरिकताको संवैधानिक विवाद जोडिएको एक मुद्दाको व्याख्यामा नेपाली बाबु र आमाकी छोरीले विदेशी नागरिकसँग बिहे गरेकै कारण बंशजको नागरिकताबाट बञ्चित हुन नसक्ने फैसला गरेको हो । सर्वोच्च अदालतले…
साउन १६ देखि सुरू हुँदैछ सरकारी चिट्ठा, १० लाखको बम्पर उपहारसहित  – जान्नुपर्ने ४ कुरा

साउन १६ देखि सुरू हुँदैछ सरकारी चिट्ठा, १० लाखको बम्पर उपहारसहित  – जान्नुपर्ने ४ कुरा

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा घोषणा गरेको 'उपभोक्ता प्रोत्साहन लट्री कार्यक्रम' को कार्यान्वयन प्रक्रिया अघि बढेको छ। सरकारले 'करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३' लागू गरेसँगै उपभोक्ताले सरकारी लट्रीमार्फत अधिकतम…
थप गतिशील बनाउनुपर्नेमा जोड नेपाल–जर्मनबिचको सम्बन्ध 

थप गतिशील बनाउनुपर्नेमा जोड नेपाल–जर्मनबिचको सम्बन्ध 

नेपालका लागि जर्मन राजदूत उडो युजेन भोल्जले नेपाल र जर्मनीबिचको ऐतिहासिक सम्बन्धलाई अझ गतिशील बनाउनुपर्ने बताएका छन् ।उनले दुई देशबिच आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण सहकार्यहरू भइरहेको र यसलाई विकास…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.