उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण, थवाङ पहिरोप्रति प्रचण्डद्वारा दुःख व्यक्त
पुष्पकमल दाहाल प्रचण्डले रोल्पाको थवाङमा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रचण्डले उद्धार,…