कांग्रेस सांसद गुरुङको आरोप मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभीको गेट अगाडि सवारी आवागमन नै प्रभावित हुने गरी सरकार स्वयंले गाडी पार्क गरेको आरोप लगाएकी छिन् । प्रतिनिधि…