Skip to main content

Suchana Vatika

समाचार

मतदान सुरु, सर्लाही-४ को बलरामा विवाद मिल्यो

मतदान सुरु, सर्लाही-४ को बलरामा विवाद मिल्यो

२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान पुन: सुरु भएको छ । यो रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो । केहीबेरअघि रास्वपा उम्मेदवार सिंह पनि…
हेलिकप्टर चढेर रुकुमपूर्व पुगे प्रचण्ड चितवनमा भोट खसालेपछि

हेलिकप्टर चढेर रुकुमपूर्व पुगे प्रचण्ड चितवनमा भोट खसालेपछि

चितवनमा मतदान गरेपछि उनी हेलिकप्टरमार्फत रुकुमपूर्वको सिस्ने-५ कमलदह पुगेका हुन् । २१ फागुन, काठमाडौं । गृह जिल्ला चितवनमा भोट हालेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरमार्फत…
सर्लाही-४ को बलरामा विवाद मिल्यो, मतदान सुरु

सर्लाही-४ को बलरामा विवाद मिल्यो, मतदान सुरु

बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रमा विवाद भएको हो । दुई पक्षका कार्यकर्ताहरू एक आपसमा विवादमा उत्रिएका हुन् । यसअघि बलरा–१ मा पनि केहीबेर तनाव भएको…
साढे १० बजेसम्म २५ प्रतिशत मतदान – झापा-५ मा

साढे १० बजेसम्म २५ प्रतिशत मतदान – झापा-५ मा

यो क्षेत्रमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)बीच रोचक प्रतिस्पर्धा छ । २१ फागुन, झापा । प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा…
मतदान बहिष्कार गरे, ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीयले

मतदान बहिष्कार गरे, ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीयले

‘अहिलेसम्म कोही पनि मतदाता पुग्नुभएको छैन । कसैले पनि मत खसाल्नुभएको छैन,’ सीडीओ मंग्रान्तीले भने । २१ फागुन, काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् ।…
निर्वाचन कर्मचारी बेहोस – बारामा अस्पताल लगियो

निर्वाचन कर्मचारी बेहोस – बारामा अस्पताल लगियो

२१ फागुन, काठमाडौं । बारामा एक निर्वाचन अधिकृत बेहोस भएका छन् । बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् । जिल्ला प्रहरी…
हवाई फायर दोलखामा

हवाई फायर दोलखामा

२१ फागुन, काठमाडौं । दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख…
प्रधानमन्त्रीको अपिल-‘तपाईँको प्रत्येक मत भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ

प्रधानमन्त्रीको अपिल-‘तपाईँको प्रत्येक मत भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ

तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ," प्रधानमन्त्रीले लेखेकी छन्। उनले निर्वाचनलाई शान्तिपूर्ण बनाउन नागरिकहरूले देखाएको संयम र समझदारीप्रति आभार समेत व्यक्त गरेकी छन्। देशभर बिहान ७ बजेदेखि…
कांग्रेस सभापति गगन थापाले गरे मतदान

कांग्रेस सभापति गगन थापाले गरे मतदान

सभापति थापा आफू सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । काठमाडौं–४ छाडेर सर्लाही–४ मा उम्मेदवारी दिएपछि यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ ।२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति…
सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेका हुन् 

सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेका हुन् 

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौं-२ को मतदान केन्द्रमा मतदान गरेर झापा जान लागेका छन् । सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.